NepalKhabar NepalKhabar

ग्लोबल


श्रीलंकाको पानीमा माछा मार्ने १२ भारतीय समातिए

श्रीलंकाको पानीमा माछा मार्ने १२ भारतीय समातिए

नेपालखबर
असार २० , काठमाडौँ

श्रीलंकाको जलसेनाले १२ भारतीयलाई पक्राउ गरेको छ।

आफ्नो जलक्षेत्रमा माछा मारिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीलंकाली जलसेनाले बताएको छ।

श्रीलंकाको जाफ्नास्थित प्वइन्ट पेड्रो समुद्री किनाराबाट उनीहरुलाई डुङ्गासहित पक्राउ गरिएको जलसेनाका प्रवक्ता इन्डिका डि सिल्भाले जानकारी दिए। 

उत्तरी श्रीलंकाका बासिन्दाले भारतीय नागरिकहरु माछा मार्न आफ्नो क्षेत्रमा आएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्।

यसले आफूहरुको रोजीरोटी खोसिने उनीहरुको भनाइ छ। यसअघि नै मुलुकको आर्थिक संकटको कारण समस्यामा रहेका उनीहरुलाई यसले थप मार थपिएको उनीहरुको भनाइ छ।

भारत र श्रीलंकाका तामिल समुदायका बीच माछा मार्ने क्षेत्राधिकारको विषयमा बेलाबेलामा विवाद हुँदै आएको छ। 

असार २०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.