अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खाएको क्षण यसअघि नै सरकारी नियुक्तिसमेत पाएका इलोन मस्क खुसीले नाचेको भिडिओ सार्वजनिक भएको छ।
ट्रम्पले स्थानीय समयानुसार सोमबार राति अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ खाएका हुन्।
त्यस क्रममा ट्रम्प सरकारअन्तर्गतको सरकारी दक्षता विभाग (डीओजीई) का प्रमुख मस्क हर्षले उफ्रिएका हुन्।
उक्त भिडिओ उनले आफ्नो एक्स अकाउन्टमा सेयर गरेका छन्।
हेर्नुहोस्:
— Elon Musk (@elonmusk) January 20, 2025The future is so exciting!! https://t.co/TjuDeRNaul
513
Shares

प्रतिक्रिया