ग्लोबल


अमेरिकामा आँधी: मृतकको संख्या ३४ पुग्यो, हेर्नुहोस् क्षतिका ७ तस्बिर

अमेरिकामा आँधी: मृतकको संख्या ३४ पुग्यो, हेर्नुहोस् क्षतिका ७ तस्बिर

नेपालखबर
चैत ३, २०८१ आइतबार ११:५२, काठमाडौँ

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। 

 मृतकमध्ये मिसौरीका १२ र कन्सासका ८ जना रहेको बीबीसीले जनाएको छ। 

यो खतरनाक आँधीले अमेरिकाका दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। 

धेरै सवारीसाधन पल्टिएका छन् भने थुप्रै घरमा क्षति पुगेको छ।

ट्र्याकर पावरआउटेजका अनुसार ७ राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा बिजुली छैन।

मिसिगन, मिसौरी र इलिनोइस राज्यमा विद्युत् विच्छेद भएको हो। 

यी तस्बिरमा हेर्नुहोस् अमेरिकामा हावाहुरीबाट भएको क्षति:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad