इजरायल रक्षा बल (आईडीएफ) ले इरानले इजरायली ड्रोन खसालेको पुष्टि गरेको छ।
इजरायली सेनाले सैन्य अपरेसनका क्रममा वायु सेनाको रिमोट-नियन्त्रित ड्रोनलाई इरानी जमिनबाट क्षेप्यास्त्रले प्रहार गरेको बताएको छ।
आईडीएफका प्रवक्ताले भनेका छन्, ‘यो उपकरण इरानी हवाई क्षेत्रमा खस्यो, तर कुनै हताहत भएन।’
यसअघि इरानको सरकारी टीभीले इरानी सेनाको वायु रक्षा बलले आज बिहान मध्य इस्फहान प्रान्तमा एक उन्नत हर्मेस ड्रोन खसालेको बताएको थियो।
— Mehdi H. (@mhmiranusa) June 18, 2025Video of wreckage of an Isralei Hermes drone shot down by the Iranian air defense in the Isfahan province this morning. pic.twitter.com/JAUpPsJVe7
2.9k
Shares

प्रतिक्रिया