ग्लोबल


असमसहित भारतका उत्तरपूर्वी राज्यहरूमा भूकम्पको धक्का

असमसहित भारतका उत्तरपूर्वी राज्यहरूमा भूकम्पको धक्का

नेपालखबर
भदौ २९, २०८२ आइतबार २१:१८, काठमाडौँ

भारतका उत्तरपूर्वी राज्यहरूका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस छ।

समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यस भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड रहेको बताएका छन्।

भूकम्पका कारण अहिलेसम्म कुनै पनि प्रकारको क्षतिको समाचार आएको छैन।

अधिकारीहरूका अनुसार आइतबार अपराह्न ४:४१ बजे भूकम्प गएको हो।

यसको केन्द्रबिन्दु असमको उदलगुरी जिल्ला थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad