आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववा)ले मनोनयन दर्ता गराएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर रास्वपा सुर्खेत जिल्ला सभापतिसमेत रहेका नेता रमेशकुमार सापकोटाले मनोनयन दर्ता गराएका हुन्।
उनी पहिलो पटक प्रतिनितसभा निर्वाचनमा रास्वपाबाट उम्मेद्वार बनेका हुन्।
45
Shares

प्रतिक्रिया