NepalKhabar NepalKhabar

जीवनशैली


प्रेममा पर्दा देखिने ४ लक्षण

प्रेममा पर्दा देखिने ४ लक्षण

नेपालखबर
असार ३२ , काठमाडौँ

प्रेमको विषयमा धेरै किसिमको परिभाषा र व्याख्या सुन्न पाइन्छ। तर, कहिलेकाहीँ केही मानिसहरु आफू प्रेममा परेको हो वा होइन भन्ने छुट्याउन सक्दैनन्। 

वास्तविकतामा प्रेममा पर्दा केही संकेतहरु तपाईंमा देखिन थालेको हुन्छ। विपरीत लिङ्गीप्रतिको आकर्षणमा पनि यस्ता केही संकेत देखिने हुनाले त्यसलाई बुझ्न भने केही कठिन हुन्छ। 

यहाँ साँच्चै नै प्रेममा परेको हो वा होइन भनेर थाहा पाउने केही तरिका उल्लेख गरिएको छ – 

१. आफ्नोभन्दा बढी ख्याल राख्नु 
तपाईं आफ्नोभन्दा धेरै अरुको बारेमा सोच्न वा चिन्ता गर्न थाल्नुभयो भने त्यसलाई प्रेममा परेको भन्न सकिन्छ।

जब तपाइँ कसैसँग प्रेममा हुनुहुन्छ, तपाइँ साँच्चै उसको बारेमा चिन्ता गर्न थाल्नुहुन्छ। तपाईंको अगाडि उसको बारेमा नराम्रो भनेको पनि तपाईंले सुन्न सक्नुहुन्न। यो पनि प्रेमको लक्षण हो। 

२. यादमा हराउनु 
तपाई कसैको प्रेममा पर्नुभएको छ भने तपाईं उसैको यादमा हराउन थाल्नुहुन्छ।

तपाईं उसले भनेका कुराहरुको नक्कल गर्न थाल्नुहुन्छ। तपाईंलाई आफूले गर्न लागेको कुनै पनि काममा उसको याद आउँछ। तपाईँलाई अरु कसैसँग कुरा गर्दा पनि उसको बारेमा भन्न मन लाग्छ। 

३. सथीसँग उसको तारिफ गर्नु 
प्रेममा परेपछि तपाई्रंलाई उसको प्रशंसा गर्न मन लाग्छ। साथीहरुसँग कुरा गर्दा तपाईं ऊप्रतिको आफ्नो भावना व्यक्त गर्नुहुन्छ।

साथै ऊसँग रहँदाको आफ्नो अनुभव सुनाउनुहुन्छ, जसबाट पनि उनीहरुले तपाईं प्रेममा हुनुहुन्छ भनेर भन्न सक्छन्। 

४. गीत सुन्न रुचाउनु 
प्रेममा परेपछि मानिसहरु धेरै गीत सुन्न थाल्छन्। उनीहरूलाई प्रेम गीतहरू सुन्न मनपर्छ, जसले उनीहरूलाई आरामको अनुभूति दिन्छ। जब तपाइँ कसैसँग प्रेममा हुनुहुन्छ भने तपाइँ प्रायः रोमान्टिक गीतहरू सुन्न मनपर्छ।

असार ३२, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.