अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय अध्यक्षमा अमेरिकामा बस्दै आएका गोवर्द्धन पूजा निर्वाचित भएका छन् ।
यसैगरी वरिष्ठ उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले निर्वाचित भएका छन्।
असार २५ गते भएको अनलाइन भाेटिङ निर्वाचनबाट अध्यक्ष पदमा पूजाले ८०३ मतका साथ विजय हाँसिल गरे। वरिष्ठ उपाध्यक्षमा वाग्लेले ५४० मत ल्याएका थिए।
समाजको क्षेत्रीय उपाध्यक्ष (एसिया) मा डा. रेणु सोलु ५८७ मतका साथ विजयी भएकी छन्।
36
Shares
प्रतिक्रिया