आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई हङकङको सुझाव

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई हङकङको सुझाव

नेपालखबर
पुस २४, २०७६ बिहिबार १२:२७,

अमेरिकी सरकारले बारम्बार हङकङमा चीनको हस्तक्षेप भएको बताइरहेको अवस्थामा हङकङले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुझाव दिएको हो।

यसअघि अमेरिकाले हङकङमा चीनको हस्तक्षेप भए, चीनले हङकङको मानवअधिकारको हनन् गरे आफूले हङकङमा लगानी नगर्ने चेतावनी दिएको थियो।

एससीएमपीका अनुसार बिहीबार हङकङ सरकारले एक देश दुई प्रणालीलाई आफूहरुले पछ्याउने र अमेरिकी हस्तक्षेप स्वीकार नगर्ने बताएको छ।

दुई देश एक प्रणालीको सिद्धान्त अनुसार हङकङ चीनसँग सम्बन्धित भएकाले यस विषय आन्तरिक भएको चीनले अमेरिकालाई चेतावनी दिँदै आएको थियो।

हङकङ सरकारका प्रवक्ताले बिहीबार वेलायतले हङकङ सन् १९९७ मा चीनलाई हस्तान्तरण गरेपछि हङकङ थप स्वतन्त्र भएको बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .