हङकङको एक अदालतले आन्दोलनकारीलाई १० वर्षसम्मको जेल सजाय सुनाएको छ।
उनीहरू राष्ट्रिय सुरक्षा कानुनको विरुद्धमा छन्।
अदालतले बेनी ताईलाई १० वर्ष र जोसुवा वोङलाई ४ वर्षभन्दा बढी जेल सजाय सुनाएको हो।
अदालतले अराजकता मच्चाएको कसुरमा उनीहरूलाई दोषी ठहर गरेको हो।
चीन र हङकङले कानुन र स्थिरताका लागि यो आवश्यक भएको उल्लेख गरेका छन्।
60
Shares

प्रतिक्रिया