सुरक्षा कानुन: टिकटकले हङकङमा सेवा नदिने

सुरक्षा कानुन: टिकटकले हङकङमा सेवा नदिने

नेपालखबर
असार २३, २०७७ मंगलबार ७:१८,

चीनले हङकङका लागि बनाएको राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि टिकटकले हङकङमा सेवा नदिने बताएको हो।

टिकटकका प्रवक्ताले बीबीसीसँग भनेका छन्,‘हालैका गतिविधिका कारण हामीले हङकङमा टिकटकको सुविधा बन्द गर्ने निर्णय गरेका छौं।’

अबको केही दिनमै टिकटकले हङकङमा सेवा प्रदान नगर्ने रोयटर्सले पनि उल्लेख गरेको छ।

फेसबुक, वाट्सएप, ट्वीटर, गुगल तथा टेलिग्रामले पनि हङकङमा सुरक्षा कानुन लागू भइसकेको अवस्थामा नीतिमा फेर बदल ल्याउने बताएका छन्।

टिकटकले आफू स्वतन्त्र कम्पनी भएको र कम्पनीले चीन सरकारालई कहिल्यै प्रयोगकर्ताको डाटा प्रदान नगर्ने बताउँदै आएको छ।

हालै भारतले सुरक्षा खतराको त्रास भएकाले टिकटक प्रतिबन्धको घोषणा गरेको छ। एजेन्सी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .