हङकङमा अवैध भेला गर्दा राज्यको विरोध गरेको ठहरिने

हङकङमा अवैध भेला गर्दा राज्यको विरोध गरेको ठहरिने

नेपालखबर
भदौ २२, २०७७ सोमबार १२:४१,

अवैध भेला गर्ने समूहमाथि शून्य सहनशीलता अपनाउँदै राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत कारवाही अगाडि बढाउन पर्ने सम्पर्क कार्यालयको भनाइ छ।

आइतबार मात्र हङकङमा विधान परिषदको निर्वाचन गर्न ढिला गरेको भन्दै मानिसहरुले सरकाविरुद्ध प्रदर्शन गरेको थियो।

यस प्रदर्शनका क्रममा प्रहरीले यउमातेइ र मङककबाट २८९ जना मानिसलाईगिरफ्तार गरेको छ।

कोरोना प्रकोपबीच यस निर्वाचन पछाडि धकेलिएको हो। यस प्रदर्शनविरुद्ध चीनको सम्पर्क कार्यालयले निर्वाचनको बहाना बनाएर कोरोना प्रकोपबीच प्रदर्शन गरेकोमा आपत्ति जनाएको छ।

सरकार र राज्यको नियम उल्लंघन गरेपछि सम्पर्क कार्यालयले अवैध रुपमा भेला गर्नेलाई राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत कारवाही गर्न भनेको हो। सिन्ह्वा

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .