साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले हङकङ सरकारले कुनैपनि राजनीतिज्ञलाई पदबाट हटाउनसक्ने कानुन पारित गरेको हो।
यस कानुनअनुसार पदबाट हटाइएका सांसदले अदालतमा समेत जान पाउने छैनन्।
बुधबार सिभिक पार्टीका सांसद एल्भिन युङ एनगक–किउ, कोक का–की, डेनिस कोकका साथै प्रोफेस्नल्स गिल्डका सांसद केननथ लिउङ सांसद पदका लागि अयोग्य ठहर भएका हुन्।
हङकङ चीनबाट अलग्याउन चाहने र देशको राष्ट्रिय सुरक्षामा असर पुग्ने खालका कार्यका यी सांसद संलग्न भएको बताइएको छ।
पदका लागि अयोग्य ठहर भएका सांसदहरु क्रमशः एल्भिन युङ एनगक–किउ, कोक का–की, केननथ लिउङ र डेनिस कोक

प्रतिक्रिया