हङकङमा आइतबार ४१ कोरोना संक्रमित थपिए

हङकङमा आइतबार ४१ कोरोना संक्रमित थपिए

नेपालखबर
पुस १९, २०७७ आइतबार १२:५१,

यससँगै हङकङमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ९६५ पुगेको छ।

कोरोनाका कारण हालसम्म यहाँ १५० को मृत्यु हुँदा ८ हजार ११ उपचारपछि स्वस्थ बनेको र ८०४ सक्रिय संक्रमति रहेको एससीएमपीले जनाएको छ।

आइतबार देखिएका संक्रमितमध्ये ११ संक्रमित निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरु भएको बताइएको छ।

सुङ क्वान ओ–लाम तिन टनेलमा काम गर्ने कामदारका कोरोना देखिएसँगै १५ सय कामदारलाई अनिवार्य कोरोना परीक्षण गर्न भनिएको छ।

शनिबार मात्र हङकङ सरकारले आगामी फेब्रुअरीदेखि हङकङमा कोरोना खोप कार्यक्रम संचालन गर्ने घोषणा गरिसकेको छ।

यसबीचमा कोरोना नियन्त्रणमा आउने विषयमा यहाँका नागरिकहरु विश्वस्त भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .