हङकङमा १५ दिनको शून्य संक्रमण अन्त्य, आइतबार एक संक्रमित थपिए

हङकङमा १५ दिनको शून्य संक्रमण अन्त्य, आइतबार एक संक्रमित थपिए

नेपालखबर
असार ६, २०७८ आइतबार १३:१,

यससँगै यहाँ कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ११ हजार ८८७ पुगेको कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डो मिटरले जनाएको छ।

हङकङमा हालसम्म २१० कोरोना संक्रमितको मृत्यु भइसक्दा ११ हजार ६१२ कोरोनामुक्त भएका छन्।

कोरोना भाइरसको खतरा नियन्त्रणमा लिन सफल हङकङमा खोप कार्यक्रम पनि जारी छ। पछिल्लो समय खोप लगाउनेलाई उपहार दिने कार्यक्रमहरु आएपछि यहाँका नागरिकहरुले पहिलेको तुलनामा खोप लगाउन धेरै हदसम्म इच्छुक देखिएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .