इन्टिलिजेन्ट हुनुपर्याे। हरेक निर्ण समयमा लिन सक्ने, तर सोचेर मात्र लिने। समस्यालाई बुझ्ने अनि परिपक्व हुनुपर्याे।
आजको नयाँ पत्रिकामा रिमा विश्वकर्माले भनेकी छन् :
साहित्यिक पनि हुनुपर्याे। सम्पत्ति भनेको आफ्नो खुट्टामा उभिनु नै हो। ऊ आफ्नो खुट्टामा उभिएको हुनुपर्याे। अनि केयरिङ पनि हुनुपर्याे।
परम्परागत सोच भएकाहरू मन पर्दैन। अप्ठेरो परिस्थ्तििलाई सहज रूपमा लिएर हास्न र हसाउन सक्ने मान्छे मनपर्छ।
अरूका कुरा काट्ने मन पर्दैन। स्मार्ट हुनुपर्यो। कमजोरी सबैसँग हुन्छ। कमजोरीलाई ख्याल गरेर अगाडि बढ्ने किसिमको मान्छे मन पर्छ। आकर्षक पनि हुुनुपर्छ।
अलिकति रोमान्टिक होस्। अरूलाई पन उत्तिकै प्राथमिकतामा राखेर अगाडि बढ्ने स्वभाव भएका मान्छेले मेरो ध्यान खिच्छ।
3
Shares

प्रतिक्रिया