ad ad

फोटोफिचर


राप्रपामा मतदानको माहोल (फोटो फिचर)


बिजय सिंह
मंसिर १८, २०७८ शनिबार १२:५९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि आज (शनिबार) काठमाडौंमा मतदान भइरहेको छ। बुधबारदेखि जारी राप्रपाको एकता महाधिवेशनमा  बिहान ८ बजे मतदान सुरु भएको थियो। 

मतदान ५ बजेसम्म जारी रहने राप्रपाको निर्वाचन समितिले जनाएको छ। राप्रपाको नेतृत्व लिन प्यानलसहित वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .