स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।
संघीय राजधानी काठमाडौंसहित देशभर एकै समयमा मतदान सुरु भएको हो।
काठमाडौंको मैतीदेवी मतदान केन्द्रमा बिहान सवा ७ बजे पहिलो मतदाताका रुपमा रातोपुल निवासी ८५ वर्षीया तुलसादेवी सेढाईंले भोट हालिन्।
प्रतिक्रिया