काठमाडौं महानगरपालिकामा मतदान सम्पन्न भएपछि अहिले मतपेटिकाहरु मतदान केन्द्रबाट संकलन गरिएको छ।
काठमाडौंका ३२ वटै वडाबाट मतपेटिकाहरु मुचुल्का उठाएर राष्ट्रियसभा गृहस्थित गणनास्थलमा लगिएको छ।
यससँगै आगामी ५ वर्षका लागि छानिने जनप्रतिनिधिहरुको भविष्य अब मतपेटिकामा पुगेको छ।
काठमाडौंका सबै वडाबाट मतपेटिका संकलन गरिसकेपछि राष्ट्रियसभा गृहमा गणना अघि बढाइने भएको छ।
144
Shares
प्रतिक्रिया