भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आएका छन्। बुद्ध पूर्णिमाको दिन पारेर भारतको कुसीनगर हुँदै हेलिकोप्टरबाट लुम्बिनी ओर्लिएका मोदीले मायादेवी मन्दिरमा पूजा गर्नुको साथै प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई पक्षीय भेटवार्ता पनि गरेका छन्।
हामीले रासस र अन्य एजेन्सीबाट लिएका लुम्बिनीमा मोदीका १३ पोज :
318
Shares
प्रतिक्रिया