फोटोफिचर


काठमाडौँ उपत्यकाका सडकमा खाडलै खाडल, पानीको निकास नहुँदा करिडोरको बेहाल (तस्बिरहरू)


सौगात दाहाल
साउन २, २०८२ शुक्रबार ७:३८, काठमाडौँ

काडमाडौँ उपत्यकामा चक्रपथ र बागमती करिडोरका सडकमा खाडलै खाडल छन्।

खानेपानीका पाइप र बिजुलीका तार भूमिगत गर्ने क्रममा खनिएका खाडल त्यसै छाडिँदा यो बर्खामा पानी जमेर सडकको बेहाल भएको छ।

तर चक्रपथ र भित्री सडकको विकल्प बनेको बागमती करिडोर प्रयोग गर्नुपर्ने बाध्यता छ।

ललितपुरतर्फ बागमती करिडोरको गुसिङ्गाल–बल्खु–सुन्दरीघाट सडकमा खनेका खाल्टा नपुरिँदा र  पानीको निकास नहुँदा बर्खामा हिलाम्मे छ।

बल्खुदेखि सुन्दरीघाटसम्म सडक बन्नै बाँकी छ।

हेर्नुहोस्, तस्बिरमा ती सडकको बेहाल:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad