ad ad

राजनीति


माधवकुमार नेपालका कान्छा भाइ बने एकीकृत समाजवादीको केन्द्रीय सदस्य

माधवकुमार नेपालका कान्छा भाइ बने एकीकृत समाजवादीको केन्द्रीय सदस्य

सरोजकुमार उपाध्याय


नेपालखबर
कात्तिक १, २०७८ सोमबार ५:३४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कान्छा भाइ सरोजकुमार उपाध्यायलाई पनि उक्त पार्टीको केन्द्रीय सदस्य बनाइएको छ। 

पेसाले इन्जिनियर उनलाई उनी केन्द्रीय कमिटीको ३ सय २३औं नम्बरमा समेटिएको हो। 

यस्तै उनलाई विज्ञान प्रविधि विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। 

स्वर्गीय मंगलप्रसाद उपाध्यायका ३ छोरामध्ये माधव नेपाल जेठा हुन् भने माइला विनोदकुमार उपाध्याय अनि सरोजकुमार उपाध्याय कान्छा। 

याे पनि : ​एकीकृत समाजवादीका ३३५ नेताको कार्यविभाजन, स्थायी कमिटी र पोलिटब्युरोको विवरण (अपानिसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .