ad ad

राजनीति


एमालेका नयाँ ३०१ जना केन्द्रीय सदस्यको सूचीमा कोमल वली पनि

एमालेका नयाँ ३०१ जना केन्द्रीय सदस्यको सूचीमा कोमल वली पनि

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ६:४८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकट राष्ट्रिय सभाकी सदस्य कोमल वली पनि पार्टीको नयाँ केन्द्रीय कमिटीमा परेकी छन्। 

चितवनको सौराहामा जारी एमालेको दसौं महाधिवेशनको बन्दसत्रमा सहमतिका लागि ओलीले पेस गरेका ३०१ जना केन्द्रीय सदस्यमा कोमल वलीको नाम पनि पारिएको हो। 

उनी खुलातर्फ महिलाको कोटामा परेकी हुन्। 

यी हुन् खुलातर्फ महिला केन्द्रीय सदस्यका लागि प्रस्तावित नाम : विन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पदमा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, बिमला घिमिरे, गौरी वली, शान्ता चौधरी, निरु पाल, लिला भण्डारी, नबिना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, सुकुन्ता बस्नेत, गीता अधिकारी, अम्बिका थापा, बिनादेबी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतिक्षा तिवारी, भुटनीदेबी महतो, बिन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंगखगा, बालिका गिरी, सरिता न्यौपाने, टुका हमाल, भारती पाठक, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमा आचार्य, शोभा ज्ञवाली, कोमल वली, सृजना काफ्ले, दक्षिणा शाही, कमला बोहरा, इन्दु कडरिया, निरुदेबी दर्लामी, शान्ति ढकाल र दीपा शर्मा

यी हुन् एमालेका ३०१ जना केन्द्रीय सदस्य (पूरा सूचीसहित)

केपी ओलीप्रति प्रतिबद्ध हुँदाहुँदै कोमल वलीविरुद्ध कसले गर्‍याे षडयन्त्र?

एमाले अध्यक्ष पदका लागि आज ओली र रावलबीच चुनाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .