नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा (महिला खुल्ला कोटा) बाट ५३ जना महिला केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको ५३ जनाको सूचीमा परेकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएकी थिइन् भने सूचीमै नपरेकी उषाकिरण तिम्सिनाले उम्मेदवारी दिएकी थिइन्।
ओलीबाट प्रस्तावित र एक जनाको व्यक्तिगत उम्मेदवारीसहित ५३ जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन्।
यी हुन् निर्विराेध निर्वाचित महिलाहरु
१. अम्बिका थापा २. इन्दु कडरिया ३. उषाकिरण तिम्सिना ४. श्रीमाया थकाली ५. कोमल वली ६. गीता अधिकारी ७. गोमादेवि आचार्य ८. गौरी कुमारी वली ९. जानुका सिम्खडा १०. टुका हमाल ११ः डा.शिवमाया तुम्बाहम्फे १२ः तुलसा कुमारी दाहाल १३ः थममाया थापा १४ः दक्षिणा शाही १५ः दीपा शर्मा १६ः नविना लामा १७ः निरु दर्लामी कुँवर १८ः निरुदेवी पाल १९ः निर्मला देवकोटा २०ः प्रतीक्षा तिवारी २१ः प्रभा बराल २२ः बालिका गिरी २३ः विमला घिमिरे २४ः बुधनीदेवी महतो २५ः भगवती चौधरी २६ः भारती पाठक २७ः भगवती न्यौपाने २८ः मनकुमारी जिसी २९ः ममता गिरी ३०ः मीना उप्रेती ३१ः मैनाकुमारी भण्डारी ३२ः लक्ष्मी गौतम ३३ः लीलाकुमारी भण्डारी ३४ः विद्या भट्टराई ३५ः विना राई ३६ः विन्दा ढुंगाना ३७ः विन्दा पाण्डे ३८ः शर्मिला कार्की ३९ः शान्ता चौधरी ४०ः शान्तिदेवी ढकाल ४१ः शोभा ज्ञवाली ४२ः सम्झना देवकोटा ४३ः सकुन्तला बस्नेत ४४ः सरस्वती बस्नेत ४५ः सरिता न्यौपाने ४६ः सिता गिरी वली ४७ः सीता न्यौपाने ४८ः सीता पौडेल ४९ः सिर्जना काफ्ले ५०ः सीताकुमारी सुन्दास ५१ः सुजिता शाक्य ५२ः सुनिता बराल ५३ः सुशीला नेपाल
Shares
प्रतिक्रिया