ad ad

राजनीति


गृह मन्त्रालयको प्रवक्तामा कोइराला

गृह मन्त्रालयको प्रवक्तामा कोइराला

नेपालखबर
मंसिर २०, २०७८ सोमबार १९:३५, काठमाडौँ

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव प्रदीपकुमार कोइरालाले पाएका छन्।

मन्त्रालयको व्यवस्थापन महाशाखामा कार्यरत कोइरालालाई सोमबारदेखि प्रवक्ताको पनि जिम्मेवारी तोकिएको हो।

प्रवक्ताको जिम्मेवारीमा रहेका सुरक्षा तथा समन्वय महाशाखामा कार्यरत फणिन्द्रमणि पोखरेल कर्मचारी प्रशासन महाशाखामा सरुवा भएका छन्।

शान्ति सुरक्षा महाशाखामा कार्यरत सहसचिवलाई प्रवक्ताको जिम्मेवारी दिइने भए पनि यस पटक अर्कै शाखामा कार्यरतलाई तोकिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .