ad ad

राजनीति


बिपि प्रतिष्ठान सुधार गर्ने देउवाको प्रतिवद्धता

बिपि प्रतिष्ठान सुधार गर्ने देउवाको प्रतिवद्धता

कृष्ण बहाब
पुस २०, २०७८ मंगलबार २०:११, काठमाडौँ

धरान दिवसमा सहभागी बन्न आएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने बताएका छन्।

प्रतिष्ठानका कुलपति समेत रहेका देउवाले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउने बताउदै बिपिको समस्या समाधान गर्ने आश्वासन दिएका हुन्।

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पिठको उल्लेख्य सुधारको पक्षमा आफू रहेको बताए। २ मिनेट मात्र सम्बोधन गरेका उनले धरान दिवसको शुभकामना दिएर मन्तव्य टुंगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .