ad ad

राजनीति


ललितपुरमा कांग्रेस र माओवादीबीच बाँडफाँट, एकीकृत समाजवादी ‘बाइपास’

ललितपुरमा कांग्रेस र माओवादीबीच बाँडफाँट, एकीकृत समाजवादी ‘बाइपास’

नेपालखबर
बैशाख ११, २०७९ आइतबार १५:३, काठमाडौँ

ललितपुर जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहमा भागबन्डा भएको छ। 

गठबन्धनमा रहेका सत्तारुढ दलहरुमध्ये प्रमुख दुई दल कांग्रेस र माओवादीले आपसी भागबन्डा गरेका हुन्। 

दुई दलले नेकपा (एकीकृत समाजवादी) लाई ललितपुरमा बाइपास गरेका छन्। 

आइतबार भएको सहमति अनुसार कांग्रेसले ललितपुर महानगरबाहेकका पाँच पालिकामध्ये तीन वटामा प्रमुख र माओवादीले दुईवटामा प्रमुख पाएका छन्। 

यस्तै, उपप्रमुखमा कांग्रेसले तीन र माओवादीले दुई स्थानीय तह पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .