ad ad

राजनीति


स्थानीय निर्वाचन: ३५ हजार पदका लागि १ लाख ५२ हजारभन्दा बढी उम्मेदवार, दलगत कति? स्वतन्त्र कति?

स्थानीय निर्वाचन: ३५ हजार पदका लागि १ लाख ५२ हजारभन्दा बढी उम्मेदवार, दलगत कति? स्वतन्त्र कति?

नेपालखबर
बैशाख १५, २०७९ बिहिबार ७:४, काठमाडौँ

स्थानीय तहको निर्वाचनका लागि देशभर १ लाख ५२ हजार ४ सय ५५ जनाले उम्मेदवारी दिएका छन्।

देशभरका पालिकाका ३५ हजार २ सय २१ पदका लागि यही वैशाख ३० गते हुने निर्वाचन हुँदै छ।

निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझ ५ बजेसम्म प्रविष्ट विवरणअनुसार पालिका प्रमुखमा ३ हजार ४ सय ९४ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा २ हजार ५६ उम्मेदवार छन्।   

यस्तै अध्यक्षमा ३ हजार ३ सय ८७ तथा उपाध्यक्षमा २ हजार १ जनाले उम्मेदवारी दिएका छन्। 

आयोगका अनुसार वडाध्यक्षमा ३५ हजार २ सय ५६ र सदस्य पदमा ५५ हजार ४ सय ७१ जनाले उम्मेदवारी दिएका छन्। 

अन्तिम सूची भने आज प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। 

अहिलेसम्मको अपडेट सूची–


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .