ad ad

राजनीति


सिर्जना सिंहद्वारा युवक माविबाट मतदान

सिर्जना सिंहद्वारा युवक माविबाट मतदान

मतदान गर्दै सिर्जना सिंह। तस्बिर : विजय सिंह/नेपालखबर


विजय सिंह
बैशाख ३०, २०७९ शुक्रबार ८:३६, काठमाडौँ

सत्ता गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले पकनाजोलस्थित युवक मावि मतदान केन्द्रबाट मतदान गरेकी छन्। 

पति प्रकाशमान सिंहसहित पुगेर उनले केहीबेरअघि मतदान गरेकी हुन्। 

नेकपा (एमाले) बाट मेयरका उम्मेदवार केशव स्थापितले बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसबाट पहिलो मतदान गरिसकेका छन्। 

स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले गैरी गाउँस्थित अन्नपूर्ण विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दैछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .