ad ad

राजनीति


सुनसरीमा मतगणना शुरु, कांग्रेस, एमाले र जसपा एक-एक स्थानमा अगाडि

सुनसरीमा मतगणना शुरु, कांग्रेस, एमाले र जसपा एक-एक स्थानमा अगाडि

फाइल फोटो


सुमन पुरी
बैशाख ३१, २०७९ शनिबार ९:४६, विराटनगर

सुनसरीका विभिन्न पालिकामा मतगणना सुरु भएको छ।

दुहबी नगरपालिका, कोशी र भोक्राह गाउँपालिकाका प्रारम्भिक परिणामहरू सार्वजनिक भएका छन्। 

दुहबीमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन्। 

कोशी गाउँपालिका जनता समाजवादी पार्टी अगाडि देखिएको छ।

भोक्रा नरसिङ गाउँपालिकामा एमाले उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्। 

हरिनगरमा पनि मतगणना शुरु भएको छ। 

धरान र इटहरी उपमहानगरपालिकामा मतगणना अझै शुरु हुन सकेको छैन।  

कोशी गाउँपालिका 
अध्यक्ष पदमा 
ऐयुब अन्सारी-रुख २५
देवकृष्ण यादव-छाता ५१ 
अजय कुशियैत-सूर्य  ११

भोक्राहा नरसिंह गाउँपालिका १ मा ३०० मतगणना हुँदा

अध्यक्ष पदमा 
कांग्रेस ६९
नेकपा एमाले ७१
राप्रपा ६१

गाउँपालिका  उपाध्यक्ष
कांग्रेस ६९
नेकपा एमाले ५४
राप्रपा ६५

दुहबी नगरपालिका 
मेयर पदमा 
कांग्रेस २२०
नेकपा एमाले १५९

उपमेयर 
कांग्रेस १८३
जसपा ४१
राप्रपा ३५
माओवादी ३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .