ad ad

राजनीति


कैलालीको टीकापुरमा रेशम चौधरीको पार्टी अगाडि

कैलालीको टीकापुरमा रेशम चौधरीको पार्टी अगाडि

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १२:३९, काठमाडौँ

कैलालीको टीकापुर नगरपालिकमा रेशम चौधरीको पार्टीले अग्रता लिएको छ।

२०० मत गणना हुँदा नागरिक जनमुक्ति पार्टीले ६२ मत ल्याएको हो। एमालेका श्याम खत्री ३९, कांग्रेसका नवराज रावल २७, नागरिक जनमुक्तिका रामलाल डगौरा ६२ मत प्राप्त गरेका छन्। जनता समाजवादीको ७, राप्रपाको ५ मत आएको छ।

उपप्रमुखमा पनि जनमुक्ति पार्टी नै अगाडि रहेको छ। ढकियाबाट उठेकी उल्का देवी विश्वकर्मा ५९, एमालेकी उपमा केसी १७ र माओवादीका खडक शाहले २७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .