सल्यानको दार्मा गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका टंकबहादुर वली निर्वाचित भएका छन्।
उनी ५ सय २९ मत ल्याएर विजयी भएका हुन्। नेपाली कांग्रेसका कृष्णबहादुर वलीले ४ सय ९८ मत ल्याए।
२, ३, ४, ५ र ६ वडाको मत गणना जारी भएको निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया