ad ad

राजनीति


भरतपुर महानगरमा ४५० मत गन्दा रेनु दाहाल-विजय सुवेदी बराबरी

भरतपुर महानगरमा ४५० मत गन्दा रेनु दाहाल-विजय सुवेदी बराबरी

नेपालखबर
बैशाख ३१ , काठमाडौँ

भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको मत बराबरी भएको छ। 

यसले भरतपुरमा गठबन्धन र एमालेबीच कडा टक्कर हुने देखिएको छ। हालसम्म ४०० मत गनिसक्दा रेनु र विजयले १६७/१६७ मत ल्याएका छन्। 

अर्कातिर कांग्रेसबाट विद्रोह गरे स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५१ मत ल्याएका छन्। 

भरतपुर महानगरपालिका ४५० मत गन्दा 
एमालेका विजय सुवेदी (सूर्य) : १६७
माओवादी केन्द्रकी रेनु दाहाल (गोलाकारभित्र हँसियाहथौडा) :१६७
स्वतन्त्र जगन्नाथ पौडेल (भुइँकटहर) : ५१

उपमेयर
चित्रसेन अधिकारी (काङ्ग्रेस) :२०७
हिमला गुरुङ्ग (राप्रपा):११७

वडाअध्यक्ष 
शुक्र श्रेष्ठ (एमाले):१५०
केशब महर्जन (रुख):२०७
 

बैशाख ३१, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad