ad ad

राजनीति


भरतपुर महानगरमा ४५० मत गन्दा रेनु दाहाल-विजय सुवेदी बराबरी

भरतपुर महानगरमा ४५० मत गन्दा रेनु दाहाल-विजय सुवेदी बराबरी

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १९:२८, काठमाडौँ

भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको मत बराबरी भएको छ। 

यसले भरतपुरमा गठबन्धन र एमालेबीच कडा टक्कर हुने देखिएको छ। हालसम्म ४०० मत गनिसक्दा रेनु र विजयले १६७/१६७ मत ल्याएका छन्। 

अर्कातिर कांग्रेसबाट विद्रोह गरे स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५१ मत ल्याएका छन्। 

भरतपुर महानगरपालिका ४५० मत गन्दा 
एमालेका विजय सुवेदी (सूर्य) : १६७
माओवादी केन्द्रकी रेनु दाहाल (गोलाकारभित्र हँसियाहथौडा) :१६७
स्वतन्त्र जगन्नाथ पौडेल (भुइँकटहर) : ५१

उपमेयर
चित्रसेन अधिकारी (काङ्ग्रेस) :२०७
हिमला गुरुङ्ग (राप्रपा):११७

वडाअध्यक्ष 
शुक्र श्रेष्ठ (एमाले):१५०
केशब महर्जन (रुख):२०७
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .