ad ad

राजनीति


हेटौँडामा १ हजार गन्दा गठबन्धनकी मीना लामा अगाडि

हेटौँडामा १ हजार गन्दा गठबन्धनकी मीना लामा अगाडि

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १९:३४, काठमाडौँ

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाइराखेकी छन्। 

हेटौँडा वडा नम्बर १ मा मत गनिरहँदा गठबन्धनकी मीना लामाले ३११ मतसहित अग्रता बनाएकी छन्। 

उनलाई पछ्याइरहेका एमालेका अनन्त पौडेलले ३०६ मतसहित पछ्याइरहेका छन्। त्यसैगरी राप्रपाका उम्मेदवारले २५७ मत ल्याएका छन्। 

मेयर

नेकपा एमाले : ३०६
गठबन्धन : ३११

राप्रपा :   २५७

उपमेयर 

नेकपा एमाले : ३७५
गठबन्धन : ४४५
वडाअध्यक्ष
सूर्यतर्फ अध्यक्ष :४३४
रुखतर्फ अध्यक्ष : ४५०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .