ad ad

राजनीति


स्वतन्त्र उम्मेदवार जोशी कुटिएको व्यास ८ मा फेरि मतदान हुने

स्वतन्त्र उम्मेदवार जोशी कुटिएको व्यास ८ मा फेरि मतदान हुने

फाइल फोटो


नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १९:४१, काठमाडौँ

तनहुँको व्यास नगरपालिका-८ मा पुनः निर्वाचन हुने भएको छ। निर्वाचन आयोगले व्यास–८ रिस्तीका दुवै मतदान केन्द्रमा जेठ ४ गते पुनः निर्वाचन गर्ने निर्णय गरेको हो। 

शुक्रबार मतदान चलिहँदा मतदान केन्द्र निरीक्षणका लागि रिस्ती पुगेका स्वतन्त्र उम्मेदवार दिपराज जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेका थिए। 

कुटपिटपछि जोशी पक्षधरले रिस्तीमा पुनःमतदान हुनुपर्ने माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .