भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ९ वडाध्यक्षमा सन्जाल राई विजयी भएका छन्।
उनले कुल खसेको १०३२ मतबाट ४ सय ३८ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवारले ३ सय ९५ मत प्राप्त गरेका छन्।
वडा नं. ९ को मतगणना सकिएसँगै अहिले वडा नं. २ र ८ को गणना भइरहेको निर्वाचन कार्यालय घोडेटारले जनाएको छ।
366
Shares
प्रतिक्रिया