ad ad

राजनीति


मकवानपुरको बकैयामा १२ सय मत गन्दा २८३ बदर

मकवानपुरको बकैयामा १२ सय मत गन्दा २८३ बदर

नेपालखबर
बैशाख ३१ , काठमाडौँ

मकवानपुरको बकैया गाउँपालिकामा १२ सय मत गन्दा २८३ मत बदर भएको छ। 

यो गाउँपालिकाको वडा नम्बर १ मा १२ सय मत गन्दा २८३ मत बदर हुन पुगेको हो। 

यहाँ ५७७ मतसहित गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता बनाएको छ। त्यसैगरी यहाँ एमालेले ३२४ मत ल्याएको छ। 

बकैया गाउँपालिका 
अध्यक्ष 
गठबन्धन (रुख) - ५७७
सूर्य - ३२४

बदर - २८३
उपाध्यक्ष 
गठबन्धन (गोलाकार भित्रको हँसिया हथौडा)  - ६६२
सूर्य - ३३७
बदर - १९३
वडा अध्यक्ष 
गोलाकारभित्रको हँसिया हथौडा - ५५०
सूर्य - ३३९
रुख - २३१

बैशाख ३१, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad