ad ad

राजनीति


मकवानपुरको बकैयामा १२ सय मत गन्दा २८३ बदर

मकवानपुरको बकैयामा १२ सय मत गन्दा २८३ बदर

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार २०:२, काठमाडौँ

मकवानपुरको बकैया गाउँपालिकामा १२ सय मत गन्दा २८३ मत बदर भएको छ। 

यो गाउँपालिकाको वडा नम्बर १ मा १२ सय मत गन्दा २८३ मत बदर हुन पुगेको हो। 

यहाँ ५७७ मतसहित गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता बनाएको छ। त्यसैगरी यहाँ एमालेले ३२४ मत ल्याएको छ। 

बकैया गाउँपालिका 
अध्यक्ष 
गठबन्धन (रुख) - ५७७
सूर्य - ३२४

बदर - २८३
उपाध्यक्ष 
गठबन्धन (गोलाकार भित्रको हँसिया हथौडा)  - ६६२
सूर्य - ३३७
बदर - १९३
वडा अध्यक्ष 
गोलाकारभित्रको हँसिया हथौडा - ५५०
सूर्य - ३३९
रुख - २३१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .