ad ad

राजनीति


भरतपुरमा रेनु दाहाललाई २० मतको अग्रता

भरतपुरमा रेनु दाहाललाई २० मतको अग्रता

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार २०:२९, काठमाडौँ

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छिन्। 

यसअघि दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीको मत बराबर भएको थियो। 

७ सय मत गनिसक्दा रेनुले २७८ र नेकपा एमालेका विजय सुवेदीले २५८ मत पाएका छिन्।

त्यस्तै, कांग्रेसका बागी उम्मेदवारले जगन्नाथ पौडेलले ९४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .