वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारका मेयर पदका उम्मेदवार विजय सरावगी भन्दा जसपाबाट राजेशमान सिंहले दोब्बर मत प्राप्त गरेका छन्।
पछिल्लो मत परिणामअनुसार जसपाका सिंहले १४२६८ मत पाउँदा एमालेका सरावगीकले ७२४४ मत मात्रै प्राप्त गरेका छन्।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्यिाज आलमले १००८१ मतसहित अग्रता कायम गरेका छन्।
जेठ ५, २०७९, बुधबार
प्रतिक्रिया