ad ad

राजनीति


चन्द्रपुरमा नेपाली कांग्रेस विजयी

चन्द्रपुरमा नेपाली कांग्रेस विजयी

नेपालखबर
जेठ ५, २०७९ बिहिबार २:३८, काठमाडौँ

 रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार सन्जयकुमार काफ्ले विजयी भएका छन्।

उपमेयरमा पनि कांग्रेसकै जयमाला चौधरी निर्वाचित भइन। 

 कांग्रेस उम्मेदवार काफ्लेले ९ हजार १ सय ६३ मत ल्याइ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .