काठमाडौं महानगरपालिका वडा नम्बर ८ को मतगणना भइरहँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई लोकप्रिय मत आएको छ।
उक्त वडाको पहिलो ७ सय मतगणना हुँदा सिर्जनाले २१२ मत पाएकी छन्। यहाँ नेकपा एमालेका केशव स्थापितले १६० मत पाउँदै तेस्रो स्थानमा छन्।
अर्कातिर अहिलेसम्म समग्रमा सर्वाधिक भोटसहित अगाडि रहेका लौरो लिएर उठेका बालेन साहले १९२ मत पाएका छन्। अर्थात् उनी यो वडामा दोस्रो स्थानमा छन्। यसअघि उनी तेस्रो थिए।
1.5k
Shares
प्रतिक्रिया