NepalKhabar NepalKhabar

राजनीति


नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक सुरु

नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक सुरु

नेपालखबर
असार १८ , काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समजवादीको बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।

पर्टी कन्द्रीय कार्यालय आलोकनगरमा प्रदेश संसदीय दलको बैठक सुरु भएको हो। 

बिहान ११ बजेका लागि बैठक बोलाइएको भए पनि अध्यक्ष माधवकुमार नेपाल ढिलो गरी काठमाडौँ फर्किएकाले बैठकमा ढिलाई भएको बताइएको छ। 

उनी प्रधानमन्त्री शेरबहादुर देउवा, अर्को सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथ निजगढ विमानस्थल अवलोकनमा गएका थिए। 

बागमती प्रदेश सरकार परिवर्तनसम्बन्धी हल्ला भइरहँदा अध्यक्ष नेपालकै उपस्थितिमा सुरु भएको प्रदेश संसदीय दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलका नेताले आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएको थियो।

सो सहमतिअनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद नछाडेपछि माओवादी र कांग्रेसका सांसदहरुलाई हस्ताक्षर संकलन गरिसकेका छन्। मुख्यमन्त्री पाण्डेले भने केन्द्रको निर्णय जे हुन्छ आफू त्यही गर्ने बताउँदै आएका छन्।
 

असार १८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.