ad ad

राजनीति


कांग्रेस पदाधिकारी बैठक बस्दै : सभापति देउवा उपस्थित नहुने

कांग्रेस पदाधिकारी बैठक बस्दै : सभापति देउवा उपस्थित नहुने

नेपालखबर
असार २१, २०७९ मंगलबार ९:४६, काठमाडौँ

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। दिउँसाे एक बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने जनाइएको छ।

आजको बैठक नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्ने कार्यक्रम रहेको छ।

समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ।

बैठकमा पार्टीको भातृ संगठनका बारेमा छलफल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .