ad ad

राजनीति


परिवर्तन रक्षाका लागि माओवादी बलियो हुन जरुरी : प्रचण्ड

परिवर्तन रक्षाका लागि माओवादी बलियो हुन जरुरी : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १०:१२, काठमाडौँ

सत्तारुढ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर भयो भने गणतन्त्र नै धरापमा पर्ने दाबी गरेका छन्।

बिहीबार बिहान काठमाडौंमा पाेस्टबहादुर बाेगटीको ठौं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनको रक्षा गर्न माओवादी बलियो हुन पर्ने बताएका हुन्। 

‘माओवादी कमजोर भयो भने माओवादी र जनताको सम्बन्ध सुदृढ र सुमधुर हुन सकेन भने कुनै पनि बेला त्यत्रो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षडयन्त्र हुन सक्छ’, उनले भने, ‘हामीले त्यो कुरा पनि गत साल अनुभव गर्यौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .