ad ad

राजनीति


राष्ट्रपति र सरकारविरुद्ध जनमत पार्टीद्वारा चरणबद्ध आन्दोलन घोषणा

राष्ट्रपति र सरकारविरुद्ध जनमत पार्टीद्वारा चरणबद्ध आन्दोलन घोषणा

सीके राउत


नेपालखबर
असोज ८, २०७९ शनिबार ११:५०, काठमाडौँ

सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति र सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ। 

नागरिक विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध र किसानका माग सम्बोधन नगरेकाले गठबन्धन सरकारविरुद्ध जनमत पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। 

जनमत पार्टीले जारी गरेको विज्ञप्तिअनुसार असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामनासहित नागरिकताको अधिकार खोसेको विषयमा माइकिङ, असोज ११ देखि १८ सम्म वडास्तरमा अन्तरक्रिया, र्याली, विरोध प्रदर्शन र कोणसभा, असोज १९ गते (विजयादशमी) किसानको माग सम्बोधन नगर्ने र नागरिकताको अधिकार खोस्नेहरूको पुत्ला दहन गरिनेछ। 

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .