मानहानिको मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएपछि गत हप्ता लोकसभाको सदस्यता (सांसद पद) बाट बर्खास्त राहुल गान्धीलाई सरकारी निवास खाली गर्न सूचना जारी गरिएको छ।
लोकसभा सचिवालयका उपसचिव मोहित राजनले सोमबार जारी गरेको पत्रमा गान्धीलाई एक महिनाभित्र सरकारी निवास खाली गर्न भनिएको छ।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया