प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश पछिल्लो समय निराशावादी र हीनातबोधसहितको सोचबाट ग्रस्त भएको बताएका छन्।
आफ्नो तेस्रो कार्यकालको पहिलो वर्ष बिताएपछि मंगलबार राष्ट्रका नाममा सम्बोधन क्रममा उनले देशमा केही हुँदैन र भएन भन्ने चिन्तनले गाँजेको बताए।
उनले सरकारविरुद्ध निराशावादीहरूले अनावश्यक हल्ला चलाएको भन्दै आफूले समृद्धिको बाटोमा दृढताका साथ अघि बढ्ने अठोट लिएको बताए।
दाहालले देशमा गेम चेन्जर आयोजनाहरू निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउँदै यसले विकासको ठूलो फड्को मार्ने बताए।
33
Shares

प्रतिक्रिया