नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले तरुण दलको अधिवेशन तोकिएकै मितिमा हुने दाबी गरेका छन्। तरुण दलको केन्द्रीय समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन्।
जिल्लामा केन्द्रीय सदस्यले पूर्णकालीन सदस्यताको वितरण फागुन २९ गतेभित्रै पठाउन उनले निर्देशन दिए। जिल्लामा सदस्यताको विषय टुंगिएपछि चैत २ र ३ गते बैठक बसेर महाधिवेशन तालिका सार्वजनिक गरिने उनको भनाइ छ।
39
Shares

प्रतिक्रिया