राजनीति


पूर्णबहादुर, गगन र आरजुलाई लिएर ओली भेट्न बालुवाटारमा देउवा

पूर्णबहादुर, गगन र आरजुलाई लिएर ओली भेट्न बालुवाटारमा देउवा

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८२ बुधबार १७:२७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दलका नेताहरू लिएर प्रधानमन्त्री केपी शर्मा ओली भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन्। 

देउवासहित पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक ओलीसँग छलफल गरिरहेका छन्। 

एमालेको तर्फबाट प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad