नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा पनि प्रदर्शनकारीले आगो लगाएका छन्। शाक्यको कुपण्डोलस्थित घरमा केहीबेरअघि आगो लगाएको प्रत्यक्षदर्शीले बताए। प्रकाशित: भदौ २४, २०८२ मंगलबार १५:५३ 2.3k Shares
प्रतिक्रिया